भारतीय राष्ट्रिय च्याम्पियन रबिन्द्र क्षेत्रीलाई एनआरएनएको बिदाई

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए ) खेलकुद प्रतिष्ठानले मिक्स मार्सल आर्ट खेलका भारतीय राष्ट्रिय च्याम्पियन नेपाली खेलाडी रबिन्द्र ढाँट क्षेत्रीलाई बिदाई गरेको छ । भारतको हरयाणामा यही मार्च २८ तारिख देखी आयोजना हुने प्रोफेसनल कम्ब्याट फाइट लिगमा प्रतिस्पर्धाका लागि जान लाग्नु भएका क्षेत्रीलाई बिदाई गरिएको हो । संघका उपाध्यक्ष सोनाम लामा, मध्य पूर्व … Continue reading भारतीय राष्ट्रिय च्याम्पियन रबिन्द्र क्षेत्रीलाई एनआरएनएको बिदाई